जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शेयर स्वाप रेसियो १ः१ मा हिमालयन र सिभिल यसै हप्ता मर्जरको सम्झौता गर्दै

शेयर स्वाप रेसियो १ः१ मा हिमालयन र सिभिल यसै हप्ता मर्जरको सम्झौता गर्दै

नेपाल इन्भेष्टमेण्ट बैंकसंग मर्जर टुटेको हिमालयन बैंकले कर्मचारी सञ्चयकोषको शेयर रहेको सीभिल बैंक लिमिटेडलाई मर्ज गर्दैछ भन्दा फरक पर्दैन । यी दुई बैंक विच पहिला ‘सर्टकर्ट डिडिए’ गरेर मात्र मर्जरको सम्झौता गर्ने भएका छन् ।

सिभिल बैंकका एक संचालकले भने हामी र हिमालयन बैंकमा केही क्रसहोल्डका लगानी छन् । हामी सायद यही हप्ता भित्र हिमालय बैंकसंग मर्जको सम्झौता गर्दैछौं । हामीले शेयरको स्वाप रेसियो १ः१ मागेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ ।

केही दिन अगाडी ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्जर गर्ने गरी सम्झौता गरिसकेकोले हिमालयन बैंकको रोजाईमा अब सिभिल बैंक रहेको देखिन्छ ।

15935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका