जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरुको मर्जरमा छलाङ्ग, १९ जीवन र निजीवन बीमा कम्पनीहरुद्वारा मर्जरको सम्झौताः एशियन, सनलाईफ, सिटिजन र आईएमई लाईफ इन्स्योरेन्स अप्ठ्यारोमा फसे !

बीमा कम्पनीहरुको मर्जरमा छलाङ्ग, १९ जीवन र निजीवन बीमा कम्पनीहरुद्वारा मर्जरको सम्झौताः एशियन, सनलाईफ, सिटिजन र आईएमई लाईफ इन्स्योरेन्स अप्ठ्यारोमा फसे !

भनिन्छ जीवन, निजीवन र पुर्नबीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको पुँजी ५ अर्ब रुपैया निजीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैया पु¥याउनै पर्ने निर्देशन, दिएसंगै बीमा कम्पनीहरु बीच मर्जरको लहर नै चल्यो भन्दा अब फरक पर्दैन । जीवन र निजीवन बीमा कम्पनीहरु गरि १९ बीमा कम्पनीहरुले मर्जरको सहमती गरे यी मध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले त साउन १ गते संयक्त कारोबार नै ग¥यो भन्दा अब फरक पर्दैन । केही मर्जर गरेका कम्पनीहरुको डिडिए भइरहेको देखिछ । यता सूर्य लाईफले सञ्चालक समितिलाई अख्तियारनामा (अधिकार) साधारण सभाबाट नदिई मर्जर सम्झौता गरेकोले सम्झौता नै गैरकानुनी भएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

भनिन्छ मर्जर गर्न सजिलो र सहज छैन तरपनि जीवन र निजीवन बीमा कम्पनीहरु मर्जरमा गए पनि आईएमई ग्रुपको आईएमई लाईफ इन्स्योरेन्स कम्पनी सधैं विवाद र चर्चामा आईरहने एशियन लाईफ इन्स्योरेन्स कम्पनी माडावाडी समुदायको अवैध सम्पत्तीबाट स्थापना भएको सनलाईफ इन्स्योरेन्स कम्पनी र चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई विज्ञापनको एम्बेसडर बनाएर बजारमा आएर केही व्यापार गर्न तम्सीएको सिटिजन र्लाइफ इन्स्योरेन्स कम्पनीलाई पुँजी बृद्धि गर्न अब फलामको चिउरा भएको छ भन्दा फरक पर्दैन । समयमै साधारण सभा गर्न नसक्ने, स्थापनाको यति लामो समयमा साधारण शेयर (आईपिओ) जनतासम्म पु¥याउन नसक्ने यी ४ वटा सिटिजन लाईफ, आईएमई लाईफ इन्स्योरन्स, सनलाईफ इन्स्योरेन्स कम्पनीहरुको रुवावासीका दिन अब शुरु भएको छन भन्दा अब फरक पर्दैन । बीमा समितिका अध्यक्ष ज्यू हेक्का होस् । भनिन्छ आईएमई लाईफ इन्स्योरेन्स र रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा आईएमई गु्रपको क्रसहोल्डिङ (लगानी) भए पनि मर्जर नगरेकोमा बीमा समितिको पत्रचार नै गर्ने भएको भेटिएको छ । भन्दा फरक पर्दैन । अब हेरौ कुन कम्पनीले कोसंग मर्जर गर्दैछन् त ?

मर्जर तथा प्राप्तिमा जाने १९ कम्पनीमा ९ वटा कम्पनी जीवन बीमा रहेका छन् भने बाँकी निर्जीवन रहेका छन् । मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन् । भन्दा फरक पर्दैन । मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जनरल, एभरेष्ट, हिमालयन जनरल, प्रिमियर, सिद्दार्थ, सानिमा जनरल, जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन् ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जर तथा प्राप्तिमा जान निर्देशन दिएसँगै १९ कम्पनीले मर्जर र प्राप्तीको बाटो रोजेका छन् । चालू आर्थिक बर्षको असार मसान्तसम्म जीवन तथा निर्जीवन गरि १९ बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेका देखिन्छ भन्दा फरक पर्दैन । प्राइम, गुराँस र युनियन लाइफबाट सुरु भएको मर्जर तथा प्राप्ति प्रकृया असार मसान्तसम्म आइपुग्दा १९ कम्पनी पुगेका छन् । असार ३२ गते मात्रै मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु र अजोड़ इन्स्योरेन्स कम्पनी छन् भन्दा फरक पर्दैन । मर्जर तथा प्राप्तिमा जाने १९ कम्पनीमा ९ वटा कम्पनी जीवन बीमा रहेका छन् भने बाँकी निर्जीवन रहेका छन् । मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन् । भन्दा फरक पर्दैन । मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जनरल, एभरेष्ट, हिमालयन जनरल, प्रिमियर, सिद्दार्थ, सानिमा जनरल, जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन् । भन्दा फरक पर्दैन ।

सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ भन्दा फरक पर्दैन । निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जेनेरल, एभरेष्ट र हिमालयन जेनेरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जेनेरल र जेनेरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको देखिन्छ ।

प्राइम, गुराँस र युनियन बीच मर्जर हुने भएको छ भने सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन । त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ भन्दा फरक पर्दैन । निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जेनेरल, एभरेष्ट र हिमालयन जेनेरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जेनेरल र जेनेरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको देखिन्छ । जीवन बीमा तर्फ रहेका कुल १९ कम्पनी मध्ये ९ वटाले एक आपसमा मर्जर तथा प्राप्तिमा जाने सम्झौता गरेर ४ वटामा झरेका छन् । तर अझैं पनि १० वटा कम्पनी मध्ये कहिले आफैं चुक्तापुंजी वृद्धि गरेर अगाडी बढ्ने तयारीमा जुटेका छन् ।

आइएमई र रिलायबल लाइफमा क्रस होल्डिंङ भएपनि यी दुई कम्पनी आफैं पूंजी थपेर अगाडी बढ्नलाई बीमा समितिसँग अनुरोध गरेका छन् । रिलायबल लाइफले सकेसम्म सेयरधनीबाटै पैसा उठाएर आफैं तोकिएको चुक्तापुंजी ५ अर्ब पुर्याउने योजनामा छ । रिलायबलले १ः१ को लागि आफ्ना सेयरधनीलाई पैसा जम्मा गर्नलाई ’कल’ समेत गरिसकेको भेटिएको छ भन्दा फरक पर्दैन ।

आफैं पूंजी थपेर अगाडी बढ्ने भनिएका कम्पनीहरुमा रिलायबल र आइएमई लाइफ रहेका छन् । तर, यी दुई कम्पनीलाई पूँजी पु¥याउन फलामको चिउरा सरह हुने पक्का पक्की छ । त्यसो त आइएमई र रिलायबल लाइफमा क्रस होल्डिंङ भएपनि यी दुई कम्पनी आफैं पूंजी थपेर अगाडी बढ्नलाई बीमा समितिसँग अनुरोध गरेका छन् । रिलायबल लाइफले सकेसम्म सेयरधनीबाटै पैसा उठाएर आफैं तोकिएको चुक्तापुंजी ५ अर्ब पुर्याउने योजनामा छ । रिलायबलले १ः१ को लागि आफ्ना सेयरधनीलाई पैसा जम्मा गर्नलाई ’कल’ समेत गरिसकेको भेटिएको छ भन्दा फरक पर्दैन । सिटिजन लाइफले पनि आफैं चुक्तापुंजी थपेर अगाडी बढ्ने तयारीमा जुटेको छ । सिटिजन्स लाइफले पनि आफैं चुक्तापूंजी पुर्याउने तयारीका साथ साउन ६ गते साधारणसभामा पूंजी थपको प्रस्ताव लैजादैछ । तर, यो उसका लागि फलामको चिउरा सरह हुनेछ हेक्का होस् ।

यद्दपी एलआईसीएनले हकप्रद जारी गरेर अगाडी बढ्ने अनुमती भारतको माउ कम्पनीबाट लिइसकेको देखिन्छ । भन्दा फरक पर्दैन । तोकिएको चुक्तापुंजी ५ अर्ब नपुगेको नेशनल लाइफ इन्स्योरेन्सले पनि दुई आर्थिक बर्षको लाभांश दिएर त्यसबाटै तोकिएको चुक्तापुंजी पुर्याउने योजनामा छ । नेशनल लाइफले २४ प्रतिशतको बोनस सेयर दियो भने पनि उसको पूंजी ५ अर्ब पुग्ने प्रस्टै देखिन्छ । हाल उसको चुक्तापुंजी ४ अर्ब ३ करोड रहेको छ ।

नेपाल लाइफको चुक्तापुंजी पहिल्यै तोकिएको भन्दा बढी भईसकेको छ भने विदेशी लगानी रहेका मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई सरकारले आफ्नै तरिकाले अगाडी बढ्नलाई अवसर दिएको छ । यद्दपी एलआईसीएनले हकप्रद जारी गरेर अगाडी बढ्ने अनुमती भारतको माउ कम्पनीबाट लिइसकेको देखिन्छ । भन्दा फरक पर्दैन । तोकिएको चुक्तापुंजी ५ अर्ब नपुगेको नेशनल लाइफ इन्स्योरेन्सले पनि दुई आर्थिक बर्षको लाभांश दिएर त्यसबाटै तोकिएको चुक्तापुंजी पुर्याउने योजनामा छ । नेशनल लाइफले २४ प्रतिशतको बोनस सेयर दियो भने पनि उसको पूंजी ५ अर्ब पुग्ने प्रस्टै देखिन्छ । हाल उसको चुक्तापुंजी ४ अर्ब ३ करोड रहेको छ । यता नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थान आफ्नै गतिले अगाडी बढिरहेको देखिन्छ ।

अहिलेसम्म कसरी अगाडी बढ्ने भनेर निर्णय लिन नसकेका निर्जीवन कम्पनीमा नेपाल इन्स्योरेन्स, प्रोड़ेन्सियल, युनाइटेड, नेको, राष्ट्रिय बीमा कम्पनी, आइएमई जेनेरल, एनएलजी र् शिखर इन्स्योरेन्स रहेका छन् । शिखर इन्स्योरेन्सको पहिल्यै चुक्तापुंजी २ अर्ब २८ करोड रहेकाले उसलाई चुक्तापुंजी वृद्धिको कुनै दबाबमा देखिदैन भन्दा फरक पर्दैन । माथी उल्लेखित ४ वटा आईएमई लाईफ, सनलाईफ, सिटिजन लाईफ, एशियान लाईफ इन्स्योरेन्स कम्पनीले मर्जरमा आलटाल गरेर मर्जरलाई मजाक ठानेको भेटिएको छ ।

१९ मध्ये ९ जीवन बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेपनि २० मध्ये अझैं १० वटा निर्जीवन कम्पनी कसरी अगाडी बढ्छन भन्ने कुराको अन्यौल यथावत देखिन्छ । अहिलेसम्म कसरी अगाडी बढ्ने भनेर निर्णय लिन नसकेका निर्जीवन कम्पनीमा नेपाल इन्स्योरेन्स, प्रोड़ेन्सियल, युनाइटेड, नेको, राष्ट्रिय बीमा कम्पनी, आइएमई जेनेरल, एनएलजी र् शिखर इन्स्योरेन्स रहेका छन् । शिखर इन्स्योरेन्सको पहिल्यै चुक्तापुंजी २ अर्ब २८ करोड रहेकाले उसलाई चुक्तापुंजी वृद्धिको कुनै दबाबमा देखिदैन भन्दा फरक पर्दैन । माथी उल्लेखित ४ वटा आईएमई लाईफ, सनलाईफ, सिटिजन लाईफ, एशियान लाईफ इन्स्योरेन्स कम्पनीले मर्जरमा आलटाल गरेर मर्जरलाई मजाक ठानेको भेटिएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा समितिले लिएको मर्जर तथा प्राप्ति प्रकृयालाई मजाक ठान्ने र आलटाल गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी र बीमा कारोबार नै ठप्प पारिदिने जस्ता कठोर कारबाही गरिने पंक्तिकारसंग बताए । सचते भया ।

3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका