जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक हिमाल डेन्टल र भिभान्ताबीच व्यवसायिक सम्झौता, १५ प्रतिशत छुट पाइने

मुक्तिनाथ विकास बैंक हिमाल डेन्टल र भिभान्ताबीच व्यवसायिक सम्झौता, १५ प्रतिशत छुट पाइने

मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र कमलपोखरीमा रहेको भिभान्ता डेन्टलबीच व्यवसायिक सम्झौता भएको छ।
सम्झौता अनुसार ती अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकको डेविट कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले यो छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार हिमाल डेन्टलको धुम्बाराही, चावहिल, लखनखेल, साँखु, चितवन, नेपालगंज, वैतडी, मकवानपुर, कंचनपुर, सुनसरी, कैलाली र डडेल्धुरामा छुट पाइनेछ।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका