जोडिनुहोस
शुक्रबार, अशोज १२, २०८०
शुक्रबार, अशोज १२, २०८०

हालको खबर

  • होमपेज
  • कर्जा सुरक्षण कोष र प्राइम बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

कर्जा सुरक्षण कोष र प्राइम बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्राइम बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । आइतबार एक समारोका बीच कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र प्राइम बैंकका महाप्रवन्धक सञ्जिव मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धिता सामुहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु। सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाखसम्म वैदेशिक रोजगारीबाट सीपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामुहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु। १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्धारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने रु. १५ सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका