जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

एप्पलले आईफोन १४ बुधवार  अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गरेको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएको छ ।

यसबाहेक आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा ल्याइएको छ। कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च गरेको छ। वाच सिरिज ८ को मूल्य ४५,९००, एसईको मूल्य २९,९०० रुपैयाँ छ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?