जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलले हितग्राहीग्राहकका लागि ल्यायो विशेष अफर

प्रभु क्यापिटलले हितग्राहीग्राहकका लागि ल्यायो विशेष अफर

प्रभु क्यापिटलले आफ्नो हितग्राहीग्राहकका लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाताखोली सेवा लिईरहेका हितग्राहीग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले ( बेयोन्ड फिट प्राईभेट लिमिटेड गोल्डस् जिम )संग सम्झौता गरेको हो ।

गत आईतबार भएको छूट सम्झौता पछि क्यापिटलका डिम्याट खातावालाहरुले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकलवा जोडी जुनसुकै सदस्यतालिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिकरुपमा सेवा लिदासो छूट पाउने क्यापिटलले जनाएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा क्यापिटलमा हितग्राही खाता रहेको देखाउन पर्ने र अफरको लाभ क्यापिटलका हितग्राहीग्राहकले छूट सम्झौताको मितिदेखि तीनमहिना सम्म लिन सक्नेछन् ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका