जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कामना सेवा र होटल जल महलबीच मर्चेन्ट सम्झौता, २० प्रतिशत छुट पाउने

कामना सेवा र होटल जल महलबीच मर्चेन्ट सम्झौता, २० प्रतिशत छुट पाउने

कामना सेवा विकास बैंक र होटल जल महल पोखरा बीच मर्चेन्ट सम्झौता भएको छ ।

कामना सेवा बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउन सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

1970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका