जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

महालक्ष्मी विकास बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्ह गरेको छ । बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश केहि शेयरधनीले हालसम्म नलिएका शेयरधनीलाई बैंकले बुझिलिन आग्ह गरेको हो ।

कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन भनेको छ ।

उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले सुचनामा उल्लेख गरेको छ ।

5810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका