जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईबिएल एस क्यापिटलको साधारण सभा कात्तिक १८ गते,

एनआईबिएल एस क्यापिटलको साधारण सभा कात्तिक १८ गते,

एनआईबिएल एस क्यापिटल लिमिटेडले कात्तिक १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको असोज २६ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २० प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउनेछ । क्यापिटलले चुक्तापूँजी रू. २७ करोडको आधारमा २० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रू. १३ लाख १२ हजारभन्दा बढी रकमलाई सभाले पारित गर्ने कार्यक्रम समेत तय भएको छ ।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका