जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको हो ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा १.६७ प्रतिशतले बढि हो  हो । बैंकले गत आवको सोही अवधिमा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २६ करोड १ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ ।

1250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?