जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विश्वभरकै बैंकिङले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्छन्: अनिल उपाध्याय

विश्वभरकै बैंकिङले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्छन्: अनिल उपाध्याय

सन् २०२३ को सुरुआतमै नेपाल मात्रै नभएर विश्वभरकै बैंकिङ क्षेत्रले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्ने बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताएका छन्। संघको ३६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यायले आगामी वर्ष पनि बैंकिङ समुदायका लागि चुनौतीपूर्ण रहेको बताए।

उनले घट्दो स्प्रेड दर र रिटर्न अन इक्विटी बैंकिङ लगानीका लागि चुनौती बन्ने बताए।

यस्तै, ब्याजदर स्थायित्वका लागि सरकार, बैंकर र निजी क्षेत्रबीच त्रिपक्षीय सम्झौता हुन आवश्यक रहेको उनको भनाइ छ।

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका