जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७८।०७९ को सम्पूर्ण वितरणयोग्य नाफा सञ्चितिमा राख्ने बैंकले निर्णय गरेको छ ।

संचालक समितिको उक्त निर्णय अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंक र माछापुच्छ्रेको आगामी वार्षिक साधारणमा पेश गरिनेछ ।

8710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?