जोडिनुहोस
बिहिबार, माघ २६, २०७९
बिहिबार, माघ २६, २०७९

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७८।०७९ को सम्पूर्ण वितरणयोग्य नाफा सञ्चितिमा राख्ने बैंकले निर्णय गरेको छ ।

संचालक समितिको उक्त निर्णय अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंक र माछापुच्छ्रेको आगामी वार्षिक साधारणमा पेश गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका