जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

लक्ष्मी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

लक्ष्मी बैंक लिमिटेडले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छैन।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन योग्य हुनेछन्।

4350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका