जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कोरोना कहर र तरलता अभावका कारण लाभाशं वितरणमा १ दर्जन वाणिज्य बैंक निरिह, ४ बैंकले १ रुपैया पनि लाभाशं दिएनन् : राष्ट्र बैंक बेखबर

कोरोना कहर र तरलता अभावका कारण लाभाशं वितरणमा १ दर्जन वाणिज्य बैंक निरिह, ४ बैंकले १ रुपैया पनि लाभाशं दिएनन् : राष्ट्र बैंक बेखबर

नेपालका २६ वाणिज्य बैंकहरु मध्ये १ दर्जन बैंक लाभाशं वितरणमा निरिह बनेका छन् । ७ वाणिज्य बैंकले लाभाशं गत वर्ष भन्दा बढि बढाएका छन् भने ११ वाणिज्य बैंकहरुले लाभाशं नै पारित गरेका छैनन् भन्दा अब फरक पर्दैन । विगतको कोरोना कहर र हालको आर्थिक तरलता (पैसा अभाव)कै कारण बैंक र वित्तिय संस्थामा लाभाशं वितराणमा निरिह बनेको देखिन्छ । नेपालमा सञ्चालित ४ वटा वाणिज्य बैंकहरुले त यसवर्ष लगानीकर्ता र शेयरधनीहरुले १ पैसा पनि लाभाशं नदिने निर्णय नै गरे ती बैंकमा माछापुच्छ्रे बैंक, सनराईज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंक हुन भन्दा फरक पर्दैन । जनताको डिपोजिटबाट महंगो लाख होइन करोडौंको तलब भत्ता लिने बैंकका सीइओ साबहरुले लगानीकर्ताहरुलाई १ रुपैया पनि लाभाशं नदिनुले के सन्देश दिन्छ । यो चाहि खोजीको विषय बनेको छ । हेक्का होस् । सरकरी स्वामित्वको कृषि विकास बैंक बाहेक सबै वाणिज्य बैंकहरुले लाभाशं घोषण गरेका छन् ।
वाणिज्य बैंकहरुको लाभांशदर घटेको छ । अहिले अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर घटेको हो । गत वर्षको नाफाबाट बैंकहरुले सेयरधनीहरुलाई औषतमा १० प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुको लाभांश औषतमा ४.११ प्रतिशत घटेको छ २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई वाणिज्य बैंकहरुले औषतमा १०.२६ प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । जसमा औषत ४ प्रतिशत बोनस सेयर वितरण गरेका छन् भने औषत ५.९३ प्रतिशत नगद लाभांश वितरण गरेको भेटिएको छ ।

सिभिल बैंकले भने अघिल्लो वर्ष वितरण गरे बराबर नै लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको लाभांश स्थिर रहेको देखिन्छ । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् भने एक बैंकले बाँकी नै रहेको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यो के कारणले हो खोजीकै विषय बनेको छ ।

अघिल्लो वर्षको तुलनामा १३ वटा बैंकको लाभांश घटेको छ । जसमा नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी गरी १३ बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश घटाएका हुन भन्दा फरक पर्दैन । यस्तै, गत वर्षको नाफाबाट ७ वटा बैंकले लाभांश बढाएका छन् । बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक र नेपाल एसबिआई बैंकले अघिल्लो वर्ष भन्दा धेरै लाभांश दिएका हुन् । भन्दा अब फरक पर्दैन । सिभिल बैंकले भने अघिल्लो वर्ष वितरण गरे बराबर नै लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको लाभांश स्थिर रहेको देखिन्छ । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् भने एक बैंकले बाँकी नै रहेको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यो के कारणले हो खोजीकै विषय बनेको छ । हेक्का होस् ।

१ वर्ष शेयरधनीले १ पैसा पनि नपाउनुको कारण के हो ? एनआईसी एशिया बैंकले लगातार २ आर्थिक वर्ष सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । कारण के हो ? खोजीको विषय बनेको छ । यस वर्ष सनराइज, लक्ष्मी र माछापुच्छ्रे बैंक पनि थपिएका छन् । भन्दा फरक पर्दैन । हालसम्म १० वटा वाणिज्य बैंकको लाभांश वार्षिक साधारण सभाले पािरत गरिसकेको छ भने ११ वटा बैंकको लाभांश पारित हुन बाँकी रहेको देखिन्छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कूूल १३.६ प्रतिशत लाभांश वितरण गरेको हो । बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो । भन्दा फरक पर्दैन । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो । भन्दा फरक पर्दैन । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । मेगा बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिन्छ ।

नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गरेको देखिन्छ । नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । भन्दा फरक पर्दैन । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात् बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिन्छ ।

नेपाल बैंक बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको देखिन्छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिन्छ । नेपाल बैंक बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको देखिन्छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भन्दा फरक पर्दैन । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । भन्दा फरक पर्दैन । जे भएपनि लगानीकर्ताहरुले १ वर्षमा पनि १ रुपैया पनि लाभाशं नसक्ने बैंक र बैंकरहरुले एकपटक चिसो दिमागले सोच्नु पर्ने दिन आएको छ भन्दा फरक पर्दैन ।

एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको देखिन्छ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ । भन्दा फरक पर्दैन । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । भन्दा फरक पर्दैन । जे भएपनि लगानीकर्ताहरुले १ वर्षमा पनि १ रुपैया पनि लाभाशं नसक्ने बैंक र बैंकरहरुले एकपटक चिसो दिमागले सोच्नु पर्ने दिन आएको छ भन्दा फरक पर्दैन । हेक्का होस् । सचेत भया ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका