जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनआइसी एशियाले नबिल बैंकलाई उछिन्यो

एनआइसी एशियाले नबिल बैंकलाई उछिन्यो

एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेका छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।

१८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि नबिल बैंकको सेयर मूल्य घटेको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये यो सबैभन्दा धेरै हो ।

हरेक वर्ष सेयरधनीलाई राम्रो लाभांश दिँदै आएको नबिल बैंकको सेयर मूल्य बढ्न सकेको छैन भने एनआइसी एशियाले विगत दुई वर्षदेखि लाभांश दिनसकेको छैन ।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका