जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको घटना यस्तो थियोः सिइओ बस्नेत पक्राउ परेका होइनन्, सोधपुछ गर्न बोलाएपछि आफै गएको पुष्टिः प्रदेश र शाखाको कर्मचारीहरुबाटै बदमासी भएको प्रहरीको दाबी

कामना सेवा विकास बैंकको घटना यस्तो थियोः सिइओ बस्नेत पक्राउ परेका होइनन्, सोधपुछ गर्न बोलाएपछि आफै गएको पुष्टिः प्रदेश र शाखाको कर्मचारीहरुबाटै बदमासी भएको प्रहरीको दाबी

कामना सेवा विकास बैंक भित्र एउटा कर्जाको फाइलमा शंका भएपछि बैंकका सिइओ प्रविन बस्नेतले नै छानवीन गर्न नेपाल राष्ट्र बैंकमा लेखि पठाएको भेटिएको छ । ३१ करोड कर्जामा अब केही करोड कर्जामा अब केही करोड उठ्न बाँकी रहेको र कर्जा किस्ता फरक व्यक्तिबाट आएपछि बैंकले नै छानवीन गरेको देखिन्छ । कामना सेवा विकास बैंकका १ नम्बर प्रदेश प्रमुख र शाखाका केही कर्मचारीले कर्जा फाइल केन्द्रिय कार्यालय पठाएको ति फाइल मध्य सिइओ बस्नेतले २ वटा १÷२ करोडका फाइलमा हस्ताक्षर गरेको भेटिएको छ ।

कर्जा प्रवाह गर्नु बैंकरको दायित्व हो नाफा कमाउनु व्यासायको धर्म पनि होला तर, लाखौं फाइलमा एउटा कर्जा फाइल करेक्सन गर्दा सीइओलाई नै बैकिङ्ग कसुर लगाउनुले बैकिङ्ग प्रणाली कता जाने हो त्यो भविष्यले नै देखाउने छ ।

करिब ८ वटा फाइलबाट ३१ करोड कर्जा प्रवाह भएको देखिन्छ । यो समाचार तयार पार्दा सम्म किस्ता ब्याज बैंकको खातामा आईरहेको बैंककै दाबी छ । बैकिङ्ग कसुरको अर्थ के हो ? बैंकका राम्रा र सक्षम मान्छे फसाउने यो प्रश्नको उत्तर दिने कसले ? कर्जा प्रवाह गर्नु बैंकरको दायित्व हो नाफा कमाउनु व्यासायको धर्म पनि होला तर, लाखौं फाइलमा एउटा कर्जा फाइल करेक्सन गर्दा सीइओलाई नै बैकिङ्ग कसुर लगाउनुले बैकिङ्ग प्रणाली कता जाने हो त्यो भविष्यले नै देखाउने छ ।

सानो कर्जा  फाइलमा सीइओलाई नै दोष दिने हो भने कर्जाका ग्राहकहरुलाई जीउ हजुर गर्दै चाकडी गर्नु पर्ने, फटाहाहरुलाई सधैं नमस्कार गरेर कर्जा तिर्ने हारगुहार गर्नु पर्ने परम्पराको शुरुवात हुने देखिन्छ । कर्जा लिएपछि तिर्नु पर्दछ । त्यो जनताको पैसा हो कर्जा लिएपछि बैंकर फसाउन लाग्नु र नियमनकारी निकाय र प्रहरीले पनि बैंकरलाई नै दोषी देखाउने छ गर्भनर साब हेक्का होस् ।

कामना सेवा विकास बैंकका सीइओ पक्राउ गरिएको म्याद थपिएको समाचार आए तर यो नभई प्रहरीले सोधपुछ गर्न बोलाएपछि उनी नै प्रहरीका पुगेको र प्रहरीका केही प्रश्नको उत्तर दिएर घर फर्किएको भन्दा फरक पर्दैन । सानो कर्जा फाइलमा सीइओलाई नै दोष दिने हो भने कर्जाका ग्राहकहरुलाई जीउ हजुर गर्दै चाकडी गर्नु पर्ने, फटाहाहरुलाई सधैं नमस्कार गरेर कर्जा तिर्ने हारगुहार गर्नु पर्ने परम्पराको शुरुवात हुने देखिन्छ । कर्जा लिएपछि तिर्नु पर्दछ । त्यो जनताको पैसा हो कर्जा लिएपछि बैंकर फसाउन लाग्नु र नियमनकारी निकाय र प्रहरीले पनि बैंकरलाई नै दोषी देखाउने छ गर्भनर साब हेक्का होस् । साना साना गरि ८÷१० वटा कर्जा फाइलबाट ३१ करोड कर्जा गएको देखिन्छ । यी फाइलका धितो प्रदेश प्रमुख र शाखा प्रमुखले ने हेर्ने हो सीइओले त विश्वासमा काम गर्ने हो होइन र गर्भनर साब ?

कर्जा लिएपछि तिर्नु पर्दछ । त्यो जनताको पैसा हो कर्जा लिएपछि बैंकर फसाउन लाग्नु र नियमनकारी निकाय र प्रहरीले पनि बैंकरलाई नै दोषी देखाउने छ गर्भनर साब हेक्का होस् । साना साना गरि ८÷१० वटा कर्जा फाइलबाट ३१ करोड कर्जा गएको देखिन्छ ।

यसैबीच छानबीन गरिरहेको प्रहरीले पंक्तिकारसंग भन्योः– हामीले केही कुरा सोधपुछ गर्न सीइओलाई सम्पर्क गर्‍यो उहाँ आफै आएर हाम्रो प्रश्नको उत्तर दिएर जानु भयो । प्रहरी स्रोतले दाबी गर्दै भन्यो । प्रदेश प्रमुख र शाखा कार्यालयकै केही कर्मचारीहरुबाट बदमासी भएको अनुसन्धानबाट देखिएको छ । सीइओको भूमिकाबारे हामीले अनुसन्धान ग¥यो । खासै यी कर्जामा उहाँको सहभागिता देखिएन नि ।
यसबाटै प्रस्ट देखिन्छ बैकिङ जीवनलाई बदनाम गर्न हामी पत्रकार कति सम्म लागेका छौं भनेर । सचेत भया ।

2255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका