जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टेलिकमको सेवा अवरुद्ध : कमिसनको विषयमा बोले युनियनहरु

टेलिकमको सेवा अवरुद्ध : कमिसनको विषयमा बोले युनियनहरु

नेपाल टेलिकममा क्रियाशील युनियनहरूले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हित एवं संस्थागत सुशासन लगायतका विषयहरूमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरेको छ ।

कम्पनीको आधिकारिक धारणा के हो ?’

पछिल्लो सयम टेलिकमले कमिसनको खेलमा बिलिङ गर्दा नै १० प्रतिशत हराउने गरेको समाचारहरु आइरहेका छन् । कम्पनीको रक्षार्थ युनियनहरु संघर्षमा जान बाध्य हुने समेत बताएका छन् ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका