जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कर्जाको सावा ब्याजको भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने

कर्जाको सावा ब्याजको भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने

नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको हो ।

नयाँ निर्देशन अनुसार कर्जाको सावा/ब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जन ब्याज लाग्ने छैन । केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० सालको असार मसान्तसम्म लागू हुनेछ । तर, कर्जाको भाखा नाघेको ३० दिन भित्रको सावा/ब्याज नबुझाएको अवस्थामा भने हर्जाना लिन पाउने निर्देशनमा उल्लेख छ ।

1035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका