जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कार्टेलिङ मार्फत सबै बैंकले निक्षेपको ब्याज समान राखे, ऋणको ब्याज दर सामान्य घट्यो

कार्टेलिङ मार्फत सबै बैंकले निक्षेपको ब्याज समान राखे, ऋणको ब्याज दर सामान्य घट्यो

बैंक तथा वित्तीय संस्थाहरुले असार १ गतेबाट लागू हुने निक्षेप र ऋणको ब्याज दर प्रकाशित गरेका छन्। अर्को महिनाको ब्याज अघिल्लो महिनाको मसान्तभित्र प्रकाशित गर्नु पर्ने नियामकीय व्यवस्था छ।

त्यही प्रावधान अनुसार सबै बैंक तथा वित्तीय संस्थाले आज ब्याज दर प्रकाशित गरेका छन्।

बाणिज्य बैंकहरुले गत मंगलबार नै भद्र सहमतिका नाममा कार्टेलिङ मार्फत निक्षेपको ब्याज दर समान राख्ने निर्णय गरिसकेका छन्।

त्यही कार्टेलिङ अनुसार सबै बैंकले साधारण मुद्दतिको ब्याज दर ९.९९ प्रतिशत प्रकाशित गरेका छन्। असारमा ऋणको ब्याज पनि केही घटेको छ। आधार दर कम भएका कारण ऋणको ब्याज सामान्य घटेको हो।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका