जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ

मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ

मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ परेका छन् । गुणस्तरहीन सिमेन्ट बिक्री गरेको (आपराधिक विश्वासघात ) मुद्दामा जोशीलाई सप्तरी प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो ।
lingerie and sex toys
couples sex toys for women
best male sex toys
couple sex toys
best couples sex toys
sex toy store
best sex toys for men
best sex toy store
best sex toys for women
sex toys for women
sex toy stores
sex toy store online
best lesbian sex toys
sex toys adam and eve
sex toys for women
vibrator sex toy
best female sex toy
amazon sex toys
adult sex toys
lovense sex toy
best mens sex toy
cheap sex toys
sex toy shop
ass sex toy for man
sex toy stores
best sex toys for women
most popular sex toys
sex toys for lesbians
sex toys
wholesale sex toys
sex toys store
long distance couples sex toys
gay sex toys
top male sex toys
best sex toys for women
best male sex toy
sex toys and lingerie
china lesbian sex toys
sex toys store
best cheap sex toys for men
couples sex toys

राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका हुन् । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना भने फरार रहेका छन् ।

राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी(आपराधिक विश्वासघात) मुद्दामा जाहेरी दिएका थिए ।

उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी,प्रबन्ध निर्देशक अनुज राठी,मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी,डिलर सञ्जय साह,सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका