जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जारी गर्यो यस्तो सूचना

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जारी गर्यो यस्तो सूचना

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।

सो कार्यमा संलग्न भएको थाहाँ पाएमा उनीहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट गरिने कारोबार रोक्का गरिने बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत अनुमतिप्रप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुत्तानी बैंक खाता मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन सूचना मार्फत जानकारी दिएको छ ।

बैंकले कसैले विद्युतिय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका