जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ क्यापिटल लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २७ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

दरबार हाई स्कुलमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत वित्तीय व्यबस्थापन, बचत र लगानीका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो।

कार्यक्रममा ५० जनाभन्दा माथिको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण सिद्धार्थ क्यापिटलका तर्फबाट नमिता कट्टेल, प्रकाश सुबेदी, रिजु कर्माचार्य र एन्जिला शाहीले गरेका थिए।

सिद्धार्थ क्यापिटलले समाजमा वित्तीयज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका