जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

‘आइएमई पे’मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘MONSOONYT51’ प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट अफर यही असार ३१ गतेसम्म रहनेछ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका