जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आधा भन्दा बढी आश्वा सदस्य बैंकहरुले सदस्यता नविकरण गरेनन्

आधा भन्दा बढी आश्वा सदस्य बैंकहरुले सदस्यता नविकरण गरेनन्

चालु आर्थिक वर्ष २०८०/८१ का लागि आधा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आश्वा सदस्य नविकरण गरेका छन् ।

नियामक नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यको काम गर्नका लागि अनुमति लिएका ५० बैंक तथा वित्तीय संस्थाहरुमध्ये आधाले मात्रै सदस्यता नविकरण गरेको बोर्डले जनाएको छ ।

आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थामध्ये केही बैंक वित्तीय संस्थाले मर्जर तथा एक्विजिशनका कारण सदस्यता नविकरण नगराएको पाइएको हो । तर, हाल आश्वा सदस्य लिएर काम गरिरहेका बैंक वित्तीय संस्थाले पनि सदस्यता नविकरण नगर्दा नियमित आईपीओ भर्ने लगानीकर्ताहरु समस्यामा परेका छन् ।

सदस्यता नविकरण नगरेका बैंक वित्तीय संस्थाहरुले २५ हजार रुपैयाँ तिरेर पुन सदस्यता लिन सक्ने धितोपत्र बोर्डले जानएको छ ।

875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका