जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा चमत्कार, ४० अर्ब भन्दा बढि, पहिलो शिखर इन्स्योेरेन्स कम्पनी, दोस्रो सगरमाथा लुम्बिनी इन्स्योरेन्स, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, चौथोमा यूनाइटेड अजोड इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा चमत्कार, ४० अर्ब भन्दा बढि, पहिलो शिखर इन्स्योेरेन्स कम्पनी, दोस्रो सगरमाथा लुम्बिनी इन्स्योरेन्स, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, चौथोमा यूनाइटेड अजोड इन्स्योरेन्स

नेपालका १४ निर्जीवन बीमा कम्पनीहरुले असार मसान्त सम्ममा बीमा शुल्क डरलाग्दोरुपमा संकलन गरेको भेटिएको छ । २०७९÷८० असार मसान्नतसम्म निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब भन्दा बढिको बीमा शुल्क आर्जन गरेको देखिन्छ । भनिन्छ नेपालका १४ निर्जीवन बीमा कम्पनीहरुले २०७९÷०८० असार मसान्त भित्र २८ लाख १६ हजार २२४ वटा बीमा लेख विक्री गरी ४० अर्ब ५७ करोड ४५ लाख पैसा कूल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
बीमा शुल्क सबैभन्दा बढि आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स छ भने दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिन्छ । चौथोमा यूनाइटेड अजोड इन्स्योरेन्स रहेको देखिन्छ ।
मर्जरमा गएका कम्पनीहरुले आफ्नो व्यवसायलाई मजबुद बनाउँदै आएको तथ्याङकले देखाएको छ । व्यवसायमा दास्रो वा तेस्रो स्थान ओगट्दै आएको नेको इन्स्योरेन्स यस अवधिसम्मको तथ्याङक हेर्दा सातौं स्थानमा रहेको देखिन्छ । भन्दा फरक पर्दैन । हेक्का होस् ।

बीमा शुल्क सबैभन्दा बढि आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स छ भने दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिन्छ । चौथोमा यूनाइटेड अजोड इन्स्योरेन्स रहेको देखिन्छ । मर्जरमा गएका कम्पनीहरुले आफ्नो व्यवसायलाई मजबुद बनाउँदै आएको तथ्याङकले देखाएको छ ।

सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड र नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ । सचेत भया ।

 

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका