जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १ करोड सहयोग

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १ करोड सहयोग

नेपालको निजी क्षेत्रको ठूलो ग्राहक सख्या भएको नेपाल इन्भेष्टमेन्ट बैंकले विश्वव्यापी महामारीको रुपमा फैलेएको कोरोना भाईरस रोकथाम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले बनाएको कोषमा एक करोड सहयोग गरेको छ ।

बैंकका सीइओ ज्योति प्रका पाण्डेका अनुसार कोभिड १९ नियन्त्रणको लागि आफूहरुले पनि नेपाल सरकारको कोषमा १ करोड रुपैयासहयोग गरेको बताए ।

7845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर