जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा ७० अर्ब भन्दा बढि, पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आईएमई बैंक, तेस्रो राष्ट्रिय वाणिज्य बैंक, चौथो एनआईसी एशिया बैंक, पाचौं नेपाल इन्भेष्टमेण्ट मेगा बैंकः ७ वाणिज्य बैंकहरुको नाफा ३ अर्ब माथी !

वाणिज्य बैंकहरुको नाफा ७० अर्ब भन्दा बढि, पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आईएमई बैंक, तेस्रो राष्ट्रिय वाणिज्य बैंक, चौथो एनआईसी एशिया बैंक, पाचौं नेपाल इन्भेष्टमेण्ट मेगा बैंकः ७ वाणिज्य बैंकहरुको नाफा ३ अर्ब माथी !

२० वाणिज्य बैंकहरुको नाफा यसवर्ष पनि डरलाग्दोरुपमा बढेको भेटिएको छ । सदाझै यस पटक पनि अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ रहेको नबिल बैंक लिमिटेड नाफामा प्रथम भएको छ । यसले २०७९÷८० मा ७ अर्ब ५२ करोड ७१ लाख नाफा कमाएको छ । दोस्रोमा चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंक रहेको छ । यसले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार खुद नाफा कमाएको छ । भन्दा फरक पर्दैन । यी दुई बैंक बीच नाफामा चर्को प्रतिस्पर्धा देखिन्छ ।

मेगा बैंक लिमिटेडसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाँचौ स्थानमा नाफा कमाएको छ । यस बैंकको सीइओ अनुभवी बैंकर ज्योती प्रकाश पाण्डे छन् ।

अर्को सरकारी स्वामित्वको, अनुभवी बैंकर किरण कुमार श्रेष्ठ सीइओ रहेको राष्ट्रिय वाणिज्य बैंक तेस्रो भएको छ । उसको नाफा ४ अर्ब ९१ करोड ९९ हजार छ भने चौथो युवा बैंकर रोशन कुमार न्यौपाने सीइओ रहेको बैंक एनआईसी एशिया बैंक रहेको छ । उसको ४ अर्ब ६५ करोड १३ लाख ३८ लाख हजार नाफा छ भन्दा फरक पर्दैन । अर्को मेगा बैंक लिमिटेडसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाँचौ स्थानमा नाफा कमाएको छ । यस बैंकको सीइओ अनुभवी बैंकर ज्योती प्रकाश पाण्डे छन् । उनीको बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार खुद नाफा कमाएको छ । भन्दा अब फरक पर्दैन ।

बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् ।

नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९÷८० को वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा बैंकहरूले कूल ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए । भन्दा फरक पर्दैन ।

नाफाको अधिक प्रतिशत खराब कर्जाको सुरक्षणका लागि प्रोभिजनिङ गर्नुपर्दा बैंकहरूको वितरणयोग्य नाफामा भने केही सङ्कुचन आएको देखिन्छ । स्ट्यान्र्ड चार्टर्ड बैंक ः यो वर्ष स्ट्यान्र्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।

कठिन आर्थिक स्थितिका बाबजुद समीक्षा वर्षमा बैंकहरूको कर्जा लगानी र असुली समेत घट्दै गर्दा पनि यस्तो नाफालाई उत्साहजनक नै मान्न सकिन्छ । तथापि, बैंकहरूको खराब कर्जा (एनपीएल) को दर केही बढ्दा बैंकहरू समस्यामा छन् । नाफाको अधिक प्रतिशत खराब कर्जाको सुरक्षणका लागि प्रोभिजनिङ गर्नुपर्दा बैंकहरूको वितरणयोग्य नाफामा भने केही सङ्कुचन आएको देखिन्छ । स्ट्यान्र्ड चार्टर्ड बैंक ः यो वर्ष स्ट्यान्र्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र नाफा आर्जन गरेको बैंकले यो वर्ष ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ ।

नेपाल बैंक, एनएमबी, एभरेस्ट, हिमालयन, सिद्धार्थ, कृषि विकास, प्रभु, सानिमा, लक्ष्मी–सनराइज, नेपाल एसबीआई, सिटिजन्स् र माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको तुलनामा आकर्षक नाफा वृद्धि गर्दै १ अर्ब ८५ करोड रुपैयाँदेखि ३ अर्ब ४१ करोड रुपैयाँसम्म नाफा कमाएको देखिन्छ । दुईवटा बैंकको नाफा घटेको छ भन्दा अब फरक पदैन । १८ वटा वाणिज्य बैङ्कहरूले खराब आर्थिक स्थितिका बाबजुद पनि आकर्षक नाफा वृद्धि गर्दै गर्दा यता दुईवटा बैंकको नाफामा भने ब्रेक लाग्न पुगेको देखिन्छ । सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षभन्दा पनि कम नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक र कुमारी बैंक रहेका छन् । बैङ्कहरूले क्रमशः १८.८१ प्रतिशत र २४.१४ प्रतिशतले नाफा गुमाएको देखिन्छ ।

२० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पुच्छरमा रहेर माछापुच्छ्रे बैंकले जम्मा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ मात्र नाफा कमाएको छ ।

अघिल्लो वर्ष नै २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाइसकेको प्राइम कमर्सियल बैंकले यो वर्ष २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ भने गतवर्ष नै २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको कुमारी बैंकले यो वर्ष १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । तथापि, २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पुच्छरमा रहेर माछापुच्छ्रे बैंकले जम्मा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ९.७५ प्रतिशतले नाफामा वृद्धि गरेको देखिन्छ । सात वटा बैंकको नाफा ३ अर्ब माथि पुगेको देखिन्छ । भन्दा फरक पर्दैन ।

नाफाका आधारमा यसको स्थान १०औंमा रहेको छ । स्ट्याण्डर्ड चार्टड बैंक ३ अर्ब ५२ करोड नाफासहित छैठौं स्थानमा छ । एनएमबी बैंक ३ अर्ब ४१ करोड नाफाका आधारमा सातौं स्थानमा छ ।

स्ट्याण्डर्ड चार्टड, एनएमबी, एभरेष्ट, हिमालयन, सिद्धार्थ र कृषि विकास बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ । स्ट्याण्डर्ड चार्टड, एनएमबी र एभरेष्ट बैंकले कुनै पनि वाणिज्य बैंक गाभेका छैनन । हिमालयन बैंकले भने सिभिल बैंकलाई गाभेको छ । यो बैंकको नाफा ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । नाफाका आधारमा यसको स्थान १०औंमा रहेको छ ।
स्ट्याण्डर्ड चार्टड बैंक ३ अर्ब ५२ करोड नाफासहित छैठौं स्थानमा छ । एनएमबी बैंक ३ अर्ब ४१ करोड नाफाका आधारमा सातौं स्थानमा छ । सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंक छैटौं स्थानमा छ । एभरेष्ट बैंक नवौं स्थानमा छ । सरकारी स्वामित्वकै कृषि विकास बैंक १२औं स्थानमा देखिन्छ । प्रभु बैंक, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई र सिटिजन्सको नाफा भने २ अर्ब माथि छ । भन्दा फरक पर्दैन । सचेत भया ।

2145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका