जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता

कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सीजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात सीजी मोटर्सका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका