जोडिनुहोस
आइतवार, अशोज ७, २०८०
आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • हुन्डाईको फेष्टिभ डिलाइट २०८० को Bumper Prize सार्वजनिक

हुन्डाईको फेष्टिभ डिलाइट २०८० को Bumper Prize सार्वजनिक

हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत Bumper Prize रहेको Hyundai SUV लाई  को पहिलो दिन आफ्नो STALL B-5  बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त SUV हुन्डाई Exter रहने भनी सार्वजनिक गरेको छ ।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत Bumper Prize मा Hyundai Exter प्राप्त गर्न सक्नुहुनेछ ।

NADA Auto Show 2023 मा हुन्डाईको द्यछ स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्व सम्म लागू हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?