जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्यकुण्ड हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

सूर्यकुण्ड हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। यसम्बन्धी सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

3970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?