जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको ढाँडमा चढेर जनता ठगी गर्दै आएको एनसिएचएललाई कसले गर्ने कारवाहीः कर्मचारीलाई बोनसको ओइरो, राष्ट्र बैंकलाई लाभाशंको पोको !

राष्ट्र बैंकको ढाँडमा चढेर जनता ठगी गर्दै आएको एनसिएचएललाई कसले गर्ने कारवाहीः कर्मचारीलाई बोनसको ओइरो, राष्ट्र बैंकलाई लाभाशंको पोको !

नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी र राष्ट्र बैंककै कार्यकारी निर्देशक अध्यक्ष भएको नेपाल क्लियरिङ हाउस लिमिटेडले राष्ट्र बैंकको नाममा बैंक र वित्तिय संस्थाहरुलाई धम्काउदै लुट मच्चाइरहेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । बैंकर वित्तिय संस्थाका लाखौ लाख ग्राहहरुले चेक क्लियरिङ गर्दा देखि पैसा ट्रान्सफर गर्दा समेतको चर्को शुल्क लिएर कर्मचारहिरुलाई बोनसको ओइरो दिने र राष्ट्र बैंकलाई चर्को लाभाशं दिने गरेको भेटिएको छ । राष्ट्र कैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी एनसिएचएलको अध्यक्ष छन् । बैंक, विकास बैंक वित्तिय संस्थाका सीइओ र डिसीइओ मध्येबाट १ जना संचालक छन् । यस संस्थामा बैंक र वित्तिय संस्थाहरुको ९० प्रतिशत लगानी छ । तर, १० प्रतिशत लगानी भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक अध्यक्ष छन् । उनीका सामु बैंक र वित्तिय संस्थाबाट गएका संचालक निरिह भएर केही बोल्न सक्दैन । राष्ट्र बैंकको नेतृत्वलाई हातलिएर जनता ठग्ने अधिकार एनसिएचएललाई कसले दियो अर्थमन्त्री डा. रामशरण महतज्यू ? एउटा चेक एक्सप्रेस क्लियरिङ गर्दा १०० रुपैया एनसिएचएलले लिन्छ । मोबाइल बैकिङ्ग देखि साना तीना पैसा ट्रान्सफर गर्दा १० देखि १००० रुपैयासम्म लिने गरेको भेटिएको छ । अर्थमन्त्री डा.महतज्यू यो ठगी नभए के हो ? छानबीन जरुरी छ की छैन् हेक्का होस् । भनिन्छ बैंक तथा वित्तीय संस्थाको ९० प्रतिशत र राष्ट्र बैंकको १० प्रतिशत सेयर लगानीमा स्थापना भएको एनसिएचएल आफ्नो उद्देश्यविपरीत गतिविधिमा उत्रिएको भेटिएको छ ।

कतिपय बैंकले एनसिएचएलको नेपाल पे राखिसकेका पनि छन् । एनसिएचएलबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूलाई फोन गरेर अनिवार्य नेपाल पे मोबाइल एप्लिकेसनमा राख्न निरन्तर दबाब दिइरहेका छन् । बैंकहरूले पहिले नै फोन पे राखिसकेका छन् । एनसिएचएलको दबाब थेग्न नसक्ने भएकाले नेपाल पे पनि राख्न थालेका छन् । जबकि, नेपाल पेका लागि क्युआर कोड लिने भेन्डर नै तयार भएका छैनन् । भन्दा फरक पर्दैन ।

केन्द्रीय बैंकले द्रुत गतिमा चेक क्लियरिङ गर्न एनसिएचएसल स्थापना गरेको हो । केन्द्रीय बैंकले आफ्नो कामको बोझ कम गर्न सेयर राखेर एनसिएचएल स्थापना गरेको हो । भन्दा फरक पर्दैन ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) अनुमतिपत्र प्राप्त संस्था हो । भुक्तानी प्रणालीमा काम गर्नुपर्ने संस्था विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी कारोबार, वस्तु र सेवाको बिल भुक्तानी, उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध रहने काममा लागेको भेटिएको छ । एनसिएचएलले हरेक बैंकलाई फोन गरेर आफूहरुको नेपाल पे सिस्टममा राख्न चर्को दबाब दिइरहेको एक सीइओले पंक्तिकारसंग बताए । कतिपय बैंकले एनसिएचएलको नेपाल पे राखिसकेका पनि छन् । एनसिएचएलबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूलाई फोन गरेर अनिवार्य नेपाल पे मोबाइल एप्लिकेसनमा राख्न निरन्तर दबाब दिइरहेका छन् । बैंकहरूले पहिले नै फोन पे राखिसकेका छन् । एनसिएचएलको दबाब थेग्न नसक्ने भएकाले नेपाल पे पनि राख्न थालेका छन् । जबकि, नेपाल पेका लागि क्युआर कोड लिने भेन्डर नै तयार भएका छैनन् । भन्दा फरक पर्दैन । एनसिएचएलले भनेको मानेन भने केन्द्रीय बैंकमा एनसिएचएलका पदाधिकारी सहयोग माग्न पुग्छन् । केन्द्रीय बैंकबाट भन्न लगाउँछन् । एनसिएचएलका अध्यक्ष नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी हुन् । उनीको काम सीइओहरुलाई धम्काउने र थर्काउने मात्रै हो भन्दा फरक पर्दैन । हेक्का होस् । गर्भनर साब ।

केन्द्रीय बैंकले अर्कै उद्देश्य प्राप्तिका लागि एचसिएचएल स्थापना गरेको हो । चेक क्लियरिङ एनसिएचएलको प्रमुख कार्य हो । तर, अहिले ग्राहक खोज्दै हिँड्नसमेत थालेको छ । एक सीइओले भने ‘तपाईंहरू फोन पे राख्ने, केन्द्रीय बैंकको लगानी भएको संस्थाले स्थापना गरेको नेपाल पे नराख्ने?’ भन्दै एनसिएचएलबाट दबाबमुलक फोन आउन थालेपछि धमाधम बैंकहरूले नेपाल पे राख्न थालेका छौं ।

पिएसपीको लाइसेन्स केन्द्रीय बैंकबाट प्राप्त हुन्छ । केन्द्रीय बैंकले एनसिएचएललाई पनि पिएसपीको लाइसेन्स दिएको छ । एनसिएचएलमा केन्द्रीय बैंककै लगानी छ । आफैंले लगानी गरेको संस्थामाथि आगामी दिनमा केही समस्या आइहाल्यो भने कसरी कारबाही गर्छ भन्ने गम्भीर प्रश्न उठ्ने गरेको छ । अर्थमन्त्री डा. महतज्यू । केन्द्रीय बैंकले अर्कै उद्देश्य प्राप्तिका लागि एचसिएचएल स्थापना गरेको हो । चेक क्लियरिङ एनसिएचएलको प्रमुख कार्य हो । तर, अहिले ग्राहक खोज्दै हिँड्नसमेत थालेको छ । एक सीइओले भने ‘तपाईंहरू फोन पे राख्ने, केन्द्रीय बैंकको लगानी भएको संस्थाले स्थापना गरेको नेपाल पे नराख्ने?’ भन्दै एनसिएचएलबाट दबाबमुलक फोन आउन थालेपछि धमाधम बैंकहरूले नेपाल पे राख्न थालेका छौं । नि । यो दादागिरी नभए के हो ? अर्थमन्त्री डा.महतज्यू ? एनसिएचएल नियामकको लगानी भएको संस्था हो । एनसिएचएसलसँग निहुँ खोज्नु भनेको एक हिसाबले नियामकसँग निहुँ खोजेजस्तै हुने भएकाले नेपाल पे राख्न थालेको ती सिइओले पंक्तिकारसंग बताए । नेपाल पेले आफ्नो पूर्वाधार केही बनाएको छैन । अहिले मोबाइल एप्लिकेसनमा फोन पे र नेपाल पे देखिन्छ । बजारमा पेमेन्टका लागि पूर्वाधार नबनाई बैंकलाई नमस्ते पे हाल भनेर दबाब दिँदा बैंकको थप खर्चसमेत बढेको देखिन्छ । बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा नमस्ते पे राख्नका लागि बैंकले थप लगानी गर्नुपर्छ । ‘जुन काम पेलेर सहजै गराउन सकिन्छ, त्यतातिर एनसिएचएल सफल भएको छ,’ एक सीइओले पंक्तिकारसंग भने, ‘तर, नमस्ते पेको पूर्वाधार निर्माण गरिएको छैन ।’

नेपाल पे सञ्चालन गर्न पिएसओ लाइसेन्स लिनुपर्छ । तर, पिएसओहरूले आफैं ग्राहक खोज्न पाइँदैन । तर, नेपाल पेले आफ्नै पिएसओको लाइसेन्स भएर पनि पिएसपीको काम गरिरहेको पाइएको हो । कनेक्ट आइपिएस मोबाइल एप बनाएर काम गरिरहँदा पनि नियामक मौन छ । के कारण हो गर्भनर साब यसको खोजी हामीले शुरु गरेका छौं ।

केन्द्रीय बैंकको लगानी भएकै कारण बैंकमाथि एनसिएचएलले रवाफ जमाइरहेको छ । नेपाल पे सञ्चालन गर्न पिएसओ लाइसेन्स लिनुपर्छ । तर, पिएसओहरूले आफैं ग्राहक खोज्न पाइँदैन । तर, नेपाल पेले आफ्नै पिएसओको लाइसेन्स भएर पनि पिएसपीको काम गरिरहेको पाइएको हो । कनेक्ट आइपिएस मोबाइल एप बनाएर काम गरिरहँदा पनि नियामक मौन छ । के कारण हो गर्भनर साब यसको खोजी हामीले शुरु गरेका छौं । राष्ट्र बैंकले एनसिएचएलमार्फत व्यवसाय गरिरहेका बैंकहरूले आरोप लगाएका छन् । आफ्नै कम्पनीलाई व्यवसायका लागि अनुमति दिँदै र सोही कम्पनीमा आफू पनि लगानी गर्ने काम भइरहेको छ । यसरी नियमन गर्ने संस्था नै व्यवसाय गर्न थालेपछि नियामकमाथि प्रश्न उठ्छ । एनसिएचएलका सिइओ निलेसमान सिंह प्रधानलाई यसबारे सोध्दा फोन उठाएनन् । सचेत भया । राजतिलक साप्ताहिक वर्ष ११ अंक ९ बाट साभार गरिएको

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका