जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो ।

सीईयो नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा आवद्द थिए ।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्