जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युनाइटेड फाइनान्सको लाभांश प्रस्ताव

युनाइटेड फाइनान्सको लाभांश प्रस्ताव

युनाइटेड फाइनान्सले  १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको मंगलबार बसेको २४०औं बैठकले सो प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका