जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • दशैं र तिहार भित्रै बोनस खुवाउन माछापुच्छ्रे, एनआईसी एशिया, एभरेष्ट, सानिमा र सिटिजन्स बैंकले बोलाए साधारण सभा

दशैं र तिहार भित्रै बोनस खुवाउन माछापुच्छ्रे, एनआईसी एशिया, एभरेष्ट, सानिमा र सिटिजन्स बैंकले बोलाए साधारण सभा

नेपालका २० वाणिज्य बैंकहरु मध्ये ५ वाणिज्य बैंकहरुले दशैं र तिहार अगाडी नै शेयरधनी र प्रमोटरलाई बोनस खुवाउन वार्षिक साधारण सभा तय गरेका छन् भन्दा अब फरक पर्दैन । माछापुच्छ्रे बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक लिमिटेड, सानिामा बैंक लिमिटेडले साधारण सभाको मिति तय गरेका छन् । भन्दा फरक पर्दैन । विभिन्न ११ वटा कम्पनीले आगामी साधारणसभाको मिति तय गरेका छन् । साधारणसभा बोलाएका ११ वटा कम्पनीमा ४ वटा जलविद्युत कम्पनी, ५ वटा वाणिज्य बैंक, एक होटल र एक लघुवित्त कम्पनी रहेका छन् ।सभा बोलाएका कम्पनीमध्ये सात कम्पनीले सेयरधनीलाई लाभांश दिने भएका छन् भन्दा फरक पर्दैन ।

बैंकले सभाका लागि भन्दै असोज ८ गते बुक क्लोज गरिसकेको छ । बैंकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । भन्दा फरक पर्दैन । सिटिजन्स बैंकले असोज २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ ।

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक साधारणसभा असोज १८ गतेका लागि बोलाएको हो । बैंकले सभाका लागि भन्दै असोज ८ गते बुक क्लोज गरिसकेको छ । बैंकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । भन्दा फरक पर्दैन । सिटिजन्स बैंकले असोज २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । असोज १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । भन्दा फरक पर्दैन ।

असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एनआईसी एशिया बैंकले असोज २८ गतेका लागि वार्षिक साभारणसभा बोलाएको छ । सभाका लागि असोज १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको साभारणसभाले पारित गरेपछि सेयरधनीले पाउने देखिन्छ । एभरेष्ट बैंकले असोज ३० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लाग कम्पनीले असोज १६ गतेका लागि बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । भन्दा फरक पर्दैन ।

सानिमा बैंकले कात्तिक २ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । भन्दा फरक पर्दैन ।
सानिमा बैंकले कात्तिक २ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउने देखिन्छ । सचेत भया ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका