जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अनर नेपालको फेस्टिभ अफर : दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

अनर नेपालको फेस्टिभ अफर : दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ ।

स्मार्ट प्रविधि अनर(HONOR) का लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ बम्पर उपहारको पर्व ल्याएको हो । कम्पनीले चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरू माझ उत्साह सिर्जना गर्ने विश्वास लिएको बताएको छ ।

अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ ।

जसअन्तर्गत खरिदकर्ताहरुले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका