जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन भ्वाइस र एसएमएस सेवा नि:शुल्क दिने नेपाल टेलिकमको घोषणा

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन भ्वाइस र एसएमएस सेवा नि:शुल्क दिने नेपाल टेलिकमको घोषणा

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवा नि:शुल्क गरेको छ। कम्पनीले रुकुम पश्चिम, जाजरकोट र रुकुम पूर्वमा पाँच दिनका लागि सेवा नि:शुल्क बनाएको हो।

टेलिकमले सो क्षेत्रमा नि:शुल्क सिम पनि दिने जनाएको छ। टेलिकमका अनुसार कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट कार्यालयबाट सिम दिइनेछ।

संचार सुविधा सहज गराउन कम्पनीले यो सेवा दिएको हो।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका