जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सामसङले डिसेम्बरमा ग्यालेक्सी एस-२३ एफ-ई भित्र्याउने

सामसङले डिसेम्बरमा ग्यालेक्सी एस-२३ एफ-ई भित्र्याउने

काठमाडौं । सामसङ नेपालले फ्यान एडिसनको एस-२३ एफ-ई नेपाली बजारमा भित्र्याउने भएको छ । डिसेम्बर महिनामा नेपाली बजारमा भित्र्याउने तयारी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो मोबाइलको प्रि–अर्डर देशभरका सामसङ स्टोरहरुबाट नोभेम्बर अन्तिम साताबाट खुला हुनेछ ।

कम्पनीका अनुसार यो फोन एस-२३ सिरिजकै एक्सटेन्सन हो । जसमा ग्यालेक्सीका प्रशंसकहरुले मन पराउने विशेषताहरु छन् ।

फ्लागसीप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकका लागि यो नयाँ एफ ई अत्यन्तै उपयुक्त हुने कम्पनीको दाबी छ ।

नयाँ एस -२३ एफ-ई मा भएको सर्वोत्कृष्ट कार्य क्षमताले ग्यालेक्सी प्रयोगकर्ताको क्रियटिभिटी र प्रडक्टिभिटी अझ बढाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका