जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आईपीओ जारी गर्दै

प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आईपीओ जारी गर्दै

प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । प्रभुले ६ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको हो ।

प्रभु हेलिकप्टरका अनुसार ६ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गरिनेछ । बिक्री प्रबन्धक नियुक्तिको सम्झौता पत्रमा प्रभु हेलिकप्टरका प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आईपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ ।

1935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका