जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १०% छूट अफर

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १०% छूट अफर

नेपाल पे का ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छूट पाउने भएका छन् ।

उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा आगामी माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुनेछ ।
बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छूटसँगै थुप्रै आकर्षक पुरस्कारहरु रहेको कम्पनीले बताएको छ ।

जाडो मौसमलाई ध्यानमा राख्दै बिगमार्टले ल्याएको उक्त winter offer हाल बिगमार्टको ८१ वटाभन्दा बढि स्टोरहरुमा उपलब्ध छन् ।

बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको DYNAMIC QR स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिने पनि कम्पनीले बताएको छ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ,वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका