जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सद्धारा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया सम्पन्न

एनएलजी इन्स्योरेन्सद्धारा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशको बिर्तामोडमा झापामा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्स्योरेन्स रिक्स एण्ड सम्पत्ती सुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त कम्पनीको सिइओ सुनिल बल्लभ पन्तले वर्तमान अवस्थामा बीमाको प्रभाबिकता र महत्व बारे प्रकाश परेका थिए । सो कार्यक्रममा कम्पनीका विभागीय प्रमुखहरु प्रभात एसी र बिमल काजी श्रेष्ठले क्रमस बीमाको माध्यमबाट सम्पति सुद्धिकरण र गलत बीमालेखनको कारणले दाबी भुक्तानीमा हुन् सक्ने समस्याका बारेमा प्रष्ट परेका थिए ।

उक्त कार्यक्रममा सो कम्पनीको कोशी प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले त्यहाँ उठेका जिज्ञासाको बारेमा जवाफ दिएका थिए । सो कार्यक्रम बिर्तामोड शाखाका शाखा प्रमुख चन्द्र श्रेष्ठको संयोजनमा भएको थियो ।

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?