जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एच.आर.एम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा MNS श्रेणीमा – डाबर नेपाल

एच.आर.एम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा MNS श्रेणीमा – डाबर नेपाल

कर्पोरेट क्लब नेपाल द्वारा, जनवरी २६, २०२४ मा होटल एभरेष्ट–काठमाडौंमा आयोजित समारोहमा डाबर नेपालले “द HRM नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ मा “द एच.आर.एम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स MNC क्याटेगरी–२०२३“ पुरस्कार बाट सम्मानित भएको छ ।

अवार्ड समारोहको तेस्रो संस्करण माननीय परराष्ट्र मन्त्री एन.पी. साउदको उपस्थिीतमा सम्पन्न भएको थियो ।
यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको छ ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका