जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कुन बैंकको सीइओलाई कति बेला हातमा हतकडी लाग्ने हो थाहा छैनः चार बैंकद्वारा चौलागाई ४ अर्ब कर्जा दिएको खुलासा !

कुन बैंकको सीइओलाई कति बेला हातमा हतकडी लाग्ने हो थाहा छैनः चार बैंकद्वारा चौलागाई ४ अर्ब कर्जा दिएको खुलासा !

यतिबेला नेपालको बैकिङ्ग प्रणाली नै आतंकीत बनेको छ भन्दा अब चाहि फरक पर्दैन । एकातिर दुर्गा प्रसाईको आतंक अर्को कर्जा दिने सीइओ र बैंकर माथी हातमा हतकडी यसले बैकिङ्ग क्षेत्र नै आतंकित बन्दै गएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । तत्कालीन सेञ्चुरी कर्मशियल बैंकबाट देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईलाई २ अर्ब ४० करोड कर्जा दिए वापत अहिले प्रहरीको फन्दामा सो बैंकका दुई सीइओ तुलसी राम गौतम र मनोज न्यौपाने सहित दर्जनौ कर्मचारी परेका छन् भन्दा फरक पर्दैन ।

एक बैंकरले पंक्तिकारसंग भने कर्जा दिएकै आधारमा बैंकका सीइओ र उच्च कर्मचारी कर्मचारी पक्राउ गर्दै जाने हो भने भोली कून बैंकको सीइओलाई कति बेला हातमा हतकडी लाग्ने हो थाहा छैन । उनीले थपे आज तत्कालीन सेञ्चुरी कर्मशियल बैंकका सीइओ र उच्च कर्मचारी पक्राउ परे भोली हामी कर्जा दिने ४ वटा बैंकका सीइओहरु माथी पनि हतकडी लगाउन प्रहरी नआउला भन्न सकिदैन अनि कसरी काम गर्ने ? उनीले भने ऋणीको वयानकै आधारमा बैंकर पक्राउ गर्दै जाने हो भने कुनै पनि बैंकका बैंकर बाँकी रहदैनन् अनि कसरी काम गर्ने ? राज्यले बुझ्न जरुरी छ नि । विगतमा तत्कालीन बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठ सहित दर्जनौ कर्मचारी कर्जा दिएकै कारण पक्राउ परे । आज सेञ्चुरी कर्मशियल बैंकका सीइओद्वय गौतम र न्यौपानेलाई पक्राउ गरियो । यो परम्परा बढ्दै जादा भोली केही बाँकी रहदैनन् । भन्दा अब फरक पर्दैन् ।

४ बैंकबाट ४ अर्ब कर्जा !
देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले प्रभु, एनआईसी एशिया, माछापुच्छ्रे र सिटिजन बैंकबाट करिब ४ अर्ब कर्जा लिएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । गभर्नर साब हेक्का होस् । सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेर अहिले हिरासतमा रहेका रविन्द्र चौलागाईंले विभिन्न बैंकसँग करिब ४ अर्ब बढी ऋण लिएको भेटिएको छ । देउराली बुहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका चौलागाई आफ्ना विभिन्न कम्पनीहरूका लागि चार वटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो । भन्दा अब फरक पर्दैन । सिआईबी उच्च स्रोतका अनुसार चौलागाईले सबैभन्दा बढी ऋण प्रभु बैंक (तत्कालीन सेञ्चुरी कमर्सियल) बाट लिएको देखिएको छ । उनले यस बैंकबाट २ अर्ब ४० करोड रुपैयाँ ऋण लिएका छन् । सोही ऋणले अहिले तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत कर्मचारीको हातमा हतकडी लागेको हो भन्दा फरक पर्दैन ।

बचतकर्ताको बचत ठगीको आरोपमा हिरासतमा रहेका चौलागाईंले तत्कालीन मेगा र हालको नेपाल इन्भेष्टमेन्ट बैंकबाट पनि ७० करोड रुपैयाँ ऋण लिएको भेटिएको छ । चालागाईं बैंकरलाई आफ्नो ठूलो व्यवसाय रहेको भन्दै प्रभावमा पारेर बैंकबाट ऋण लिने गर्थे । उनको प्रलोभनमा परेर बैंकरले कमजोर धितोमा अधिकतम् ऋण दिएको बुझिएको छ ।

अहिले प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका मनोज न्यौपाने र तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई ऋण हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो भन्दा फरक पर्दैन । उनीहरूले कम मूल्यको धितो राखेर चौलागाईंलाई बढी ऋण दिएको आरोप सिआईबीको छ । त्यसको अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरीकै दाबी छ ।
बचतकर्ताको बचत ठगीको आरोपमा हिरासतमा रहेका चौलागाईंले तत्कालीन मेगा र हालको नेपाल इन्भेष्टमेन्ट बैंकबाट पनि ७० करोड रुपैयाँ ऋण लिएको भेटिएको छ । चालागाईं बैंकरलाई आफ्नो ठूलो व्यवसाय रहेको भन्दै प्रभावमा पारेर बैंकबाट ऋण लिने गर्थे । उनको प्रलोभनमा परेर बैंकरले कमजोर धितोमा अधिकतम् ऋण दिएको बुझिएको छ ।

माछापुच्छ्रे बैंकले आफ्नो कर्जा असुल भइसकेको बताएको छ । उनले सिटिजन्स बैंकबाट पनि २५ करोड रुपैयाँ ऋण लिएको भए पनि बैंकले भने सो ऋण असुल गरिसकेको बताएको छ । भन्दा फरक पर्दैन ।
उनले साढे ३ अर्ब रुपैयाँ ऋण लिएर एक दर्जन कम्पनीमा लगानी गरेको स्रोतको भनाइ छ । उनले ती बैंकहरूमा कमजोर धितो राखेर ठूलो परिमाणमा ऋण लिएका छन् । अहिले ती बैंकहरू ऋण असुल गर्न नसकेर समस्यामा छन् भने सतप्रतिशत रकम प्रोभिजन गर्नु पर्ने अवस्थामा बैंकहरू छन् ।

यस्तै, उनले एनआईसी एसिया बैंकबाट पनि ४० करोड रुपैयाँ ऋण लिएका छन् । तर, सो ऋण पनि बैंकले उठाउन सकिरहेको छैन । हाल बैंकले सतप्रतिशत प्रोभिजन गर्नु पर्ने बाध्यता छ । भन्दा फरक पर्दैन । चौलागाईंले माछापुच्छ्रे बैंकबाट पनि १८ करोड रुपैयाँ ऋण लिएका छन् । माछापुच्छ्रे बैंकले आफ्नो कर्जा असुल भइसकेको बताएको छ । उनले सिटिजन्स बैंकबाट पनि २५ करोड रुपैयाँ ऋण लिएको भए पनि बैंकले भने सो ऋण असुल गरिसकेको बताएको छ । भन्दा फरक पर्दैन ।
उनले साढे ३ अर्ब रुपैयाँ ऋण लिएर एक दर्जन कम्पनीमा लगानी गरेको स्रोतको भनाइ छ । उनले ती बैंकहरूमा कमजोर धितो राखेर ठूलो परिमाणमा ऋण लिएका छन् । अहिले ती बैंकहरू ऋण असुल गर्न नसकेर समस्यामा छन् भने सतप्रतिशत रकम प्रोभिजन गर्नु पर्ने अवस्थामा बैंकहरू छन् । भन्दा फरक पर्दैन । धितो लिलामी गरेर पनि कर्जा रकम असुल गर्न नसक्ने अवस्थामा बैंकहरू देखिएका छन् । चौलागाईंले करिब ४ अर्ब रुपैयाँ बचतकर्ताको र करिब ४ अर्ब रुपैयाँ बैंकको गरेर साढे ७ अर्ब रुपैयाँ तिर्नु पर्ने देखिन्छ । उनी कर्जा सूचना केन्द्रको पनि कालोसूचीमा छन् । सचेत भया ।

1010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका