जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा एनआईसी एशिया बैंक हस्तक्षेप गर्दै, डिपोजिटकर्ता होसियार, घर जग्गामा करिब ४०% लगानीः डिसीइओ पाण्डे लगायत दर्जनौ उच्च कर्मचारीद्वारा राजिनामा !

राष्ट्र बैंकद्वारा एनआईसी एशिया बैंक हस्तक्षेप गर्दै, डिपोजिटकर्ता होसियार, घर जग्गामा करिब ४०% लगानीः डिसीइओ पाण्डे लगायत दर्जनौ उच्च कर्मचारीद्वारा राजिनामा !

बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि को चर्को नारा दिएर रातारात सयौं शाखा खोलेर आक्रमक ब्यापार गरेको एनआईसी एशिया बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको कारवाहीमा पर्दैछ भन्दा अब फरक पर्दैन । नेपालका २० वाणिज्य बैंकहरुले घरजग्गा कर्जा २५ प्रतिशत माथी दिन पाइदैन तर, एनआईसी एशिया बैंकले ३० प्रतिशत भन्दा बढि कर्जा प्रवाह गरेको फेला पारेपछि राष्ट्र बैंकले अब हस्तक्षेपसम्मको कारवाही गर्ने तयारी गरेको भेटिएको छ । भन्दा अन्यथा नहोला । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले नबिल बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक जस्ता ठूला बैंकलाई नाफामा चुनौती दिँदै नक्कली नाफाको प्रतिवेदन बाहिर ल्याएपछि सीइओ न्यौपाने माथी बैंक सञ्चालक समितिले समेत राष्ट्र बैंकलाई गुहारेको एक संचालकले पंक्तिकारसंग बताए ।

पछिल्लो समय एनआईसी एशिया बैंकले ५० भन्दा शाखा कार्यालय बन्द गर्न राष्ट्र बैंकमा निवेदन समेत दिएको भेटिएको छ कारण हो नाफा कमाउन गरेको चर्को होडवाजी भन्दा फरक पर्दैन । यति मात्रै होइन एनआईसी एशिया बैंकका डिसीइओ सुधिर पाण्डे लगायत दर्जनौ उच्च कर्मचारीले राजिनामा दिएको एक संचालकले पंक्तिकारसंग बताए । कारण के हो ? राष्ट्र बैंकले कारवाही गर्ने ! भन्दा फरक पर्दैन ।

नेपालका २० वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि कर्जाका धितो लिलामी प्रकाशन गरेको यस बैंकका ९० प्रतिशत घर जग्गा लिलामी भएका छैनन् । पुष महिनासम्मको ६ महिना अवधीमा नाफा करिब ५० प्रतिशतले घटेको छ भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकका सीइओ न्यौपाने यति दबाबमा फरेका छन् की उनीले समेत राजिनामा खल्तीमा बोकेर हिडेको एक उच्च कर्मचारी पंक्तिकारसंग बताए । गभर्नर साब हेक्का होस् ।

पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एनआईसी एशिया बैंक माथी कारवाही मात्रै होइन हस्तक्षेप नै गर्ने पक्षमा रहेपनि एमालेको नेतृत्व विशाल समूहको यस बैंकलाई कारवाही हुनबाट बचाउन लागी परेको भेटिएको छ भन्दा फरक पर्दैन ।

विभिन्न वाणिज्य बैंकहरुबाट नेता र राष्ट्र बैंकका नजिक मनिएका सयौं कर्मचारीहरुलाई एक÷दुई तह बढुवा गर्दै महंगो तलब भत्तामा बैंकमा भित्र्याएका कारण एनआईसी एशिया बैंक अहिले व्यवस्थापन खर्च धान्न नै धौ धौ परेको खुलेको छ । सधैं नाफाको पछाडी हिँडेको परिणामले यो बैंक राष्ट्र बैंकको चर्को कारवाहीमा पर्ने भएको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एनआईसी एशिया बैंक माथी कारवाही मात्रै होइन हस्तक्षेप नै गर्ने पक्षमा रहेपनि एमालेको नेतृत्व विशाल समूहको यस बैंकलाई कारवाही हुनबाट बचाउन लागी परेको भेटिएको छ भन्दा फरक पर्दैन ।
भनिन्छ पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढेको मात्रै छैन कर्मचारी आतंकीत समेत बनेका छन् भन्दा फरक पर्दैन । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि ब्यवस्थापन र संचालक समितिबिच बिबाद बढेको देखिन्छ । भन्दा फरक पर्दैन ।
नेपाल राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा नै चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारबाहि मात्रै होइन हस्तक्षेप सम्मको कारवाही गर्न तयारीमा पुगेको देखिन्छ । हेक्हा होस् ।

तर, विभिन्न उपल्ला शक्तिकन्द्रहरुबाट एनआईसी एशिया बैंकलाई कारबाहि नगर्न केन्द्रीय बैंकमाथि चर्को दबाब आइरहेको राष्ट्र बैंक उच्च पंक्तिकारसंग बतायो । व्यवसाय विग्रेपछि अहिले बैंकिङ जगतमा एनआइसी एसिया बैंकको शाखा बन्द गर्ने चर्चा चलिरहेको छ । व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया आफ्ना केही शाखा निरन्तर घाटामा गएकाले बन्द गर्न चाहिरहेको बुझिएको छ । उसले एकै पटक ५० शाखा बन्द गर्न राष्ट्र बैंकलाई निवेदन दिएको भेटिएको छ । भन्दा फरक पर्दैन ।
एकै पटक ५० शाखा बन्द भए त्यहाँका कर्मचारीको के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेललाई बैंकले चाहँदैमा शाखा बन्द गर्न पाउँछ भनेर पंक्तिकारले प्रश्न गरेको थियो । त्यसको जवाफमा उनले भने, ‘कुनै पनि बैंकले चाहँदैमा शाखा बन्द हुँदैन । हामीले त्यसको अनुसन्धान गरेर मात्र निर्णय दिन सक्छौ । तर एकै पटक यति धेरै शाखा बन्द गर्न एनआइसी बैंकले पाउँदैन । त्यहाँ रहेका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने पनि हुन्छ ।’ नि भूपेन्द्र जी ।

बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन । नि भूपेन्द्र जी । एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले कार्वाहीको अन्तिम तयारी गरेको भेटिएको छ । सीमा मिचेर घरजग्गा ऋण प्रवाह गरेको पाईएपछि नियामक राष्ट्र बैंकले एनआईसी एशियालाई कार्वाही गर्ने तयारी गरेको हो । भन्दा फरक पर्दैन ।

वित्तीय पहुँचको पनि विषय भएकाले शाखा बन्द गर्न अनुमति दिन नसकिने कार्यकारी निर्देशक पौडेलले पंक्तिकारसंग बताए । बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन । नि भूपेन्द्र जी । एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले कार्वाहीको अन्तिम तयारी गरेको भेटिएको छ । सीमा मिचेर घरजग्गा ऋण प्रवाह गरेको पाईएपछि नियामक राष्ट्र बैंकले एनआईसी एशियालाई कार्वाही गर्ने तयारी गरेको हो । भन्दा फरक पर्दैन । बैंकले घरजग्गा कर्जा प्रवाह गर्दा एकीकृत निर्देशन, २०८०को उल्लंघन गरेको पाईएपछि कार्वाहीको तयारी गरिएको राष्ट्र बैंक स्रोतको दाबी छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफूले प्रवाह गरेको कुल कर्जाको २५ प्रतिशतसम्म मात्रै घरजग्गा कर्जा प्रवाह गर्न पाउँछन् । तर, एनआईसी एशिया बैंकले भने घरजग्गा क्षेत्रमा मात्रै ३० प्रतिशतभन्दा बढी ऋण प्रवाह गरेको भेटिएको छ ।

राष्ट्र बैंकका ती अधिकारीका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल ३ खर्ब २ अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । जसमध्ये बैंकले घरजग्गामा मात्रै ३०.४७ प्रतिशत अर्थात ९२ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेको छ । जुन राष्ट्र बैंकको निर्देशन विपरित हो । गभर्नर साब हेक्का होस् । यता, राष्ट्र बैंकले कार्वाही गर्ने चर्चा सुरु भएसँगै एनआईसी एशिया बैंकको नियामक दौडाई सुरु भएको छ

‘हाकाहाकी नियम मिच्ने काम भयो । यहि बेला राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले खुलेरै गभर्नर महाप्रसाद अधिकारी एनआईसी एशिया बैंकको बचाउमा लागेको आरोप लगाईरहनुभएको छ । त्यसैले, अव पनि कार्वाही नगर्दा गलत सन्देश जान्छ ।’, राष्ट्र बैंकका एक उच्च अधिकारीले पंक्तिकारसंग बताए । उनीले थपे मौद्रिक नीतिमै व्यवस्था गरेर नयाँ नियम ल्याउनुपर्यो, कि सो बैंकलाई कार्वाही गर्नुपर्यो भन्ने कुरा राष्ट्र बैंकमा उठेको छ । गर्न पनि एनआईसीले मनपरी नै गरिरहेको भेटिएको छ । भन्दा फरक पर्दैन । राष्ट्र बैंकका ती अधिकारीका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल ३ खर्ब २ अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । जसमध्ये बैंकले घरजग्गामा मात्रै ३०.४७ प्रतिशत अर्थात ९२ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेको छ । जुन राष्ट्र बैंकको निर्देशन विपरित हो । गभर्नर साब हेक्का होस् । यता, राष्ट्र बैंकले कार्वाही गर्ने चर्चा सुरु भएसँगै एनआईसी एशिया बैंकको नियामक दौडाई सुरु भएको छ । बैंकलाई कार्वाही नगर्नका लागि चर्को दबाब दिन बैंकका अधिकारीले गभर्नर अधिकारीलाई फकाउनेदेखि संचालक भेट्ने कामसम्म सुरु गरेका छन् भन्दा फरक पर्दैन । राष्ट्र बैंकले कारवाहीले गर्ने भएपछि एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले राजीनामा दिएका छन् भन्दा फरक पर्दैन । आउँदो बैंक बोर्डले उनको राजीनामा स्विकृत हुने देखिन्छ ।

सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी देखिन्छ । हेक्का होस् । एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ भन्दा फरक पर्दैन । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको नाफामूखी होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो । गभर्नर साब हेक्का होस् ।

एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् । सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी देखिन्छ । हेक्का होस् । एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ भन्दा फरक पर्दैन । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको नाफामूखी होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो । गभर्नर साब हेक्का होस् । बैंकका उच्च व्यवस्थापन तहको (क) वर्गमा कार्यरत चिफ डेभलपमेन्ट अफिसर कपिल ढकालले सिइओ न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै बैंक छाडेका थिए । त्यस्तै बैंककै अर्का कर्मचारी प्रकाश बराल पनि बैंकबाट बाहिरिएका छन् । उनी एनआईसी एशिया बैंकको चिफ क्रेडिट अफिसर पदमा कार्यरत थिए । भन्दा फरक पर्दैन ।

बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनिभन्ने मूल नारा बोकेको बैंकले यथार्थमा बैंकका साना शेयरधनी र काम गर्ने कर्मचारीका लागि भने साथी बन्न नसकेको एक जुनीएर कर्मचारीले पंक्तिकारसंग गुनासो पोखेका छन् । सिइओ न्यौपनेलाई खुसी नबनाए कुन ठाँउमा सरुवा गरिदिने हो, या जागिरबाटै निकालीने हो पत्तो हुन्न बिहान ८ बजे नै अफिस पुग्नुपर्छ । राती पनि १०÷११ बजे सम्म काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीं त घर पुग्दा अर्को दिन भैसक्छ उनले गुनासो पोखे ।

श्रोतका अनुसार बैंकमा निरंकुश राणा शासन प्रवृति हावी भएको भन्दै उच्च तहका अन्य थुप्रै कर्मचारी बैंक छाड्ने तयारीमा थिए र छन् पनि । बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनिभन्ने मूल नारा बोकेको बैंकले यथार्थमा बैंकका साना शेयरधनी र काम गर्ने कर्मचारीका लागि भने साथी बन्न नसकेको एक जुनीएर कर्मचारीले पंक्तिकारसंग गुनासो पोखेका छन् । सिइओ न्यौपनेलाई खुसी नबनाए कुन ठाँउमा सरुवा गरिदिने हो, या जागिरबाटै निकालीने हो पत्तो हुन्न बिहान ८ बजे नै अफिस पुग्नुपर्छ । राती पनि १०÷११ बजे सम्म काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीं त घर पुग्दा अर्को दिन भैसक्छ उनले गुनासो पोखे ।’ यो कस्तो बैंकिङ्ग हो गभर्नर साब । एनआईसी एशिया बैंक छाडेका ढकाल ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र बरालले नायब प्रमुख कार्यकारी पदको जिम्मेबारी सम्हालेका छन् । भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् । बैंकको बारेमा यथार्थ के हो भनी बुझ्न फोन गर्दा सिइओ न्यौपानेले फोन उठाएनन् । सचेत भया । (आर्थिक बजार मासिक वर्ष १२ अंक ०७ माघबाट साभार गरिएको)

26380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका