![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![कुमारी बैंकका ग्राहकलाई फिट लाइफ क्लबमा १५% छूट,](https://aarthikbazarnews.com/wp-content/uploads/2024/05/Kumari-Fit-life.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कुमारी बैंकका ग्राहकले कैलालीको टिकापुरस्थित फिट लाइफ क्लबमा १५ प्रतिशत छूट पाउने भएका छन्।
यस सम्बन्धमा बैंक र क्लबबीच सम्झौता भएको छ। सम्झौता अनुसार क्लबले प्रदान गर्ने सेवामा आफ्ना ग्राहकले १५ प्रतिशत छूट पाउने बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
छूट सुविधाका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।