जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वित्तीय क्षेत्रको नीतिमा केही फरक गर्नुपर्छः गभर्नर अधिकारी

वित्तीय क्षेत्रको नीतिमा केही फरक गर्नुपर्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा नीतिगत दर, कर्जाको ब्याजदर लगायतका करा समेटिने बताए ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

मौद्रिक नीतिको तयारीमा रहेको जानकारी दिँदै गभर्ननर अकिारीले भने,‘ वित्तीय क्षेत्रज्को नीतिमा हामीले केही फरक गर्नुपर्छ । आगामी मौद्रिक नीतिमा नीतिगत दर, कर्जाको ब्याजदर लगायतको कुरा समेट्ने छ ।’

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका