जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • गभर्नरलाई अर्थमन्त्रीले भने: मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्छ

गभर्नरलाई अर्थमन्त्रीले भने: मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिक गरेपछि अर्थमन्त्री पौडेललाई भेट्न पुगेका गभर्नर महाप्रसाद अधिकारीलाई पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरेका हुन् ।

‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेललाई उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?