जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबी बैंकका ग्राहकले शुक्रबार दराजबाट किनमेल गर्दा आकर्षक छुट पाउने

एनएमबी बैंकका ग्राहकले शुक्रबार दराजबाट किनमेल गर्दा आकर्षक छुट पाउने

एनएमबी बैंकका कार्डवाहक ग्राहकहरुले दराजबाट किनमेल गर्दा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकले प्रत्येक शुक्रबार दराज खरिदमा १० प्रतिशत छुट (रु.५०० सम्म) प्राप्त गर्न सक्नेछन् । यो अफर एनएमबी बैंकका क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्ने सबै ग्राहकहरूको लागि उपलब्ध छ।

यो अफरको लाभ लिनको लागि प्रत्येक शुक्रबार दारजमा भुक्तानी गर्न एनएमबी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नु पर्छ दराज एपबाट छुट भाउचरहरू सङ्कलन गर्दा कारोबारमा छुट स्वतः लागू हुने बैंकले जनाएको छ । 

2165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका