जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?