जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • सिटिजन्स बैंक सामाजिक उत्तरदायित्व पूरा गर्न बाजुरामा

सिटिजन्स बैंक सामाजिक उत्तरदायित्व पूरा गर्न बाजुरामा

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराका विद्यार्थीलाई सहयोग गरेको छ। बैंकले हिमाली गाउँपालिका-१ विच्छयाँ स्थित विच्छयाँ माध्यमिक विद्यालयका २११ विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको हो।

विद्यालयका अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले उनीहरुलाई स्वेटर प्रदान गरिएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बैंकका अनुसार इसीडीदेखि १० सम्मका विद्यार्थीले स्वेटर पाएका छन्।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर