जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा रहेको पाल्पा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । उक्त कार्यालय हालको स्थानबाट करिव २०० मिटर उत्तरतर्फ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ४ स्थित उद्योग वाणिज्य संघको भवन (हुलाक सँगैको भवन) मा वैशाख १४ गतेदेखि स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवाआजदेखि नयाँ स्थानबाट प्रवाह हुने जानकारी बै.कले दिएको छ । शाखा कार्यालय स्थानान्तरणबाट ग्राहकहरुमा पर्न जाने असुविधाको लागि बैंकले क्षमाप्रार्थी मागेको छ ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?